काठमाण्डौ / काठमाडौंको कालिमाटीबाट प्रहरीले फिसिङ लिङ्क प्रयोग गरी ईसेवाको रकम चोरी गरेको आरोपमा २२ वर्षीय राहुल बुढालाई मंगलबार पक्राउ गरेको छ। अनामनगर निवासी तथा कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भएका बुढालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोली..
विराटनगर / नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशन शुरु भएसँगै नेतृत्व चयनको विषय अत्यन्त पेचिलो बन्दै गएको छ। अध्यक्षसहित दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने निश्चित भइसकेको अवस्थामा महिला उपसचिव पदमा कला डाँगीले आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेकी छन्। पार्टी संस्थ..
काठमाण्डौ / नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ। निगमले आज जारी गरेको विज्ञप्ति अनुसार आजरातिदेखि लागु हुनेगरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर तीन रुपैयाँले घटाइएको छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त भएको नयाँ खरिद मूल्य अनुसार प्र..
रङ्गेली / वैशाख २ गते सुनवर्षी नगरपालिकामा भएको सवारी दुर्घटनामा दुई स्थानीय युवक घाइते भएका छन्। दिउँसो करिब ४ बजे वडा नं ५ स्थित कासिजानमा भारतीय नम्बर प्लेट डिएल ८ सीएई १३८६ नम्बरको कारले प्रदेश १-०२-०५७ २४६७ नम्बरको एफजेड् फाइभ मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसा..
विराटनगर / बहिरा क्रिकेट संघ मोरङको आयोजनामा विराटनगरको गिरिजाप्रसाद क्रिकेट मैदान भापा वैजनाथपुरमा भएको कोशी प्रदेश स्तरिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । मोरङले आइतबार भएको फाइनल खेलमा सुनसरीलाई ७ विकेटले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस जितेर ब्या..