विराटनगर / कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ को शुभारम्भ गरेसँगै पर्यटकहरुलाई आकर्षित गर्न विविध कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। शुक्रवारदेखि भारतीय पर्यटकहरुको सहजीकरणका लागि स्टिकर टाँस अभियान पनि सुरु गरिएको छ। तर भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकहरुले विराटनगर रानी नाका..
विराटनगर / कोशी प्रदेश – पर्यटन वर्ष २०८२ को शुभारम्भसँगै कोशी प्रदेश सरकारले भारतीय पर्यटकहरुको आवागमनलाई सहज बनाउन विराटनगर रानी नाकामा स्टिकर टाँस अभियानको उद्घाटन गरेको छ। विराटनगर महानगरपालिका वडा नं. १५ स्थित भन्सार कार्यालयको रानी नाकामा आन्तरिक मामिला तथा कानुन मन..
विराटनगर / पशु क्वारेन्टाइन कार्यालय विराटनगरले विभिन्न सुरक्षा निकाय तथा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। विराटनगर भन्सार कार्यालयको आईसीपी सभाहलमा आयोजित कार्यक्रममा पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीहरुको आयात-निर्यात प्रक्रियाका बारेमा छलफल गर..
विराटनगर / सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको आयोजनामा अनलाइन मिडिया, युट्युब तथा पत्रकारिता क्षेत्रका समसामयिक सवालहरु सम्बन्धी अभिमुखिकरण तथा छलफल कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रतिनिधि, मोरङ्गका प्रमुख जिल्ला अधिकारी, पत्रकार मह..
काठमाडौं / सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले ललितपुर महानगरपालिका-४ शान्तपूर्व मार्ग निवासी २४ वर्षीय आयुष अधिकारीलाई मंगलबार पक्राउ गरेको छ। साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पीडित युवतीको उजुरीका आधारमा अधिकारीलाई पक्राउ गरेको हो। पीडितका अनु..