०९ बैशाख २०८२, मंगलबार
Tags

अबैध गाँजा फँडानी गरी नष्ट

रणभूमी बुधबार, साउन २०, २०७८

इलाम / श्रावण २०, ईलाम जिल्लाको रोङ गाउँपालिका वडा नं. ६ जौबारी भन्ने स्थानमा अलैँची बारीमा उम्रिएको गाजा प्रहरीले नष्ट गरेका छन् ।

स्थानीय नरध्वज राई, डम्बर ध्वज राई, विरेन राई, पर्शुराम राई र दुर्गा राई लगायतको अलैँची बारी रहेको करिब ८/९ रोपनी जग्गामा उम्रिएको अबैध लागु औषध गाँजा को १५ सय बोट ईलाका प्रहरी कार्यालय पशुपतिनगर ईलामका प्रमुख प्रहरी निरीक्षक देउ प्रसाद लिम्बूको कमाण्डमा खटिई गएका १५ जनाको प्रहरी टोलीले फँडानी गरी नष्ट गरिएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्