१४ बैशाख २०८२, आइतबार
Tags

नेपाल प्रहरीका ३११ जना इन्स्पेक्टरहरूको सरुवा

रणभूमी डेस्क बिहिबार, बैशाख ११, २०८२

काठमाडौं / नेपाल प्रहरीका ३११ जना इन्स्पेक्टरहरूको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षकको निर्णयअनुसार इन्स्पेक्टरहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवा सूची हेर्न तकाको लिंकमा क्लिक गर्नुहोस् 6449_ins_saruwa_20820110 (1) (1)

यहाँ कमेन्ट गर्नुहोस्