![](https://www.ranbhumi.com/wp-content/themes/ranbhumi/files/image/writer.png)
रणभुमी डेस्क आइतबार, माघ १३, २०८१
![](https://www.ranbhumi.com/wp-content/uploads/2025/01/20250126_150319.jpg)
विराटनगर / ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा तेज बहादुर खड्का उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित भएका छन्।
कार्यक्रममा संघीय सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कोशी प्रदेश सरकारका मुख्य मन्त्री हिक्मतकुमार कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले खड्कालाई प्रमाण-पत्र दिई सम्मानित गरेका थिए।
उक्त कार्यक्रममा भन्सार कर्मचारीहरूको योगदान र सामाजिक उत्तरदायित्वलाई विशेष सम्मान गरिएको थियो।
यहाँ कमेन्ट गर्नुहोस्