रणभूमी डेस्क शनिबार, कार्तिक ०५, २०७९
विराटनगर / आज २०७९ सालको कार्तिक ५ गते शनिवार धन्तेरसको दिन विराटनगरको बजार कुनै गाउँको सुनसान चौक जस्तै देखिएको छ भने त्यही छिमेकी राष्ट्र भारतकाे जोगबनीमा नेपालीहरुको भीडले ठूलै व्यस्त सहर जस्तो देखिन्छ ।
विराटनगर ठाकुरबाडी रोडमा सुनसान देखिएको सुनचाँदी पसल
यहाँ कमेन्ट गर्नुहोस्