१३ बैशाख २०८२, शनिबार
Tags

नेपाल प्रहरीका १२१ जना प्रहरी नायब उपरिक्षक (डिएसपी) हरूको सरुवा

रणभूमी डेस्क बिहिबार, बैशाख ११, २०८२

काठमाडौं / नेपाल प्रहरीका १२१ जना प्रहरी नायब उपरिक्षक (डिएसपी) हरूको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले जनाएअनुसार प्रहरी महानिरीक्षकको निर्णयअनुसार डिएसपीकोको सरुवा गरिएको छ ।

सरुवा सूची हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् 6448_dsp_saruwa_20820110

यहाँ कमेन्ट गर्नुहोस्