
रणभूमी डेस्क शनिबार, कार्तिक ०५, २०७९

विराटनगर / आज २०७९ सालको कार्तिक ५ गते शनिवार धन्तेरसको दिन विराटनगरको बजार कुनै गाउँको सुनसान चौक जस्तै देखिएको छ भने त्यही छिमेकी राष्ट्र भारतकाे जोगबनीमा नेपालीहरुको भीडले ठूलै व्यस्त सहर जस्तो देखिन्छ ।
विराटनगर ठाकुरबाडी रोडमा सुनसान देखिएको सुनचाँदी पसल

विराटनगर ठाकुरबाडी रोडमा सुनसान देखिएको सुनचाँदी पसल

विराटनगर ठाकुरबाडी रोडमा सुनसान देखिएको सुनचाँदी पसल

विराटनगर ठाकुरबाडी रोडमा सुनसान देखिएको सुनचाँदी पसल

जोगवनी जान रानी भन्सार नाका अगाडी मोटरसाइकल को चाप

जोगवनी प्रवेश द्वारमा देखिएको नेपालीहरुको भिड

जोगवनी बजार भित्र नेपाली ग्राहकहरुको आश्चर्य लाग्दो भिड
यहाँ कमेन्ट गर्नुहोस्