०४ भाद्र २०८३, बिहिबार
Tags
काठमाडौं / देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको भदौ ३ गतेको २४ घण्टे दुर्घटना विवरणअनुसार विभिन्न प्रदेशमा भएका दुर्घटनामा मानवीय क्षति भएको हो। नेपाल प्रहरीले नियमित रूपमा २४ घण्टाक..
विराटनगर / विराटनगर महानगरपालिका–१४ जतुवास्थित एक घरबाट सशस्त्र प्रहरीले भन्सार छली गरी लुकाइछिपाई राखिएको आशंकामा ३ लाख ३८ हजार ४ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ। मिति २०८३ भदौ ३ गते अवैध सामान लुकाइछिपाई राखिएको सूचनाका आधारमा विराटनगर भन्सार कार्यालयका प्रतिनिधि र सशस..
बारा / बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई चकलेटको प्रलोभन देखाएर लगेर जबर्जस्ती करणीपछि हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ। मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर ..
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने १२५ जना घाइते भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको २४ घण्टाको सवारी दुर्घटना विवरणअनुसार देशका विभिन्न प्रदेश तथा काठमाडौं उपत्यकामा भएका दुर्घटनामा ठूलो संख्यामा मानिस घाइते भएका हुन्। ..
सुपौल / भारतको सुपौलस्थित बालगृह, युनिट–०१, बृहत् आश्रय गृहमा रहेका ८ वर्षीय नेपाली बालक कृष्ण चौधरीलाई मंगलबार माइती नेपालकी प्रतिनिधि गीताञ्जली शर्माको जिम्मा लगाइएको छ। माइती नेपालका कार्यकारी निर्देशकको पत्र संख्या ४३६६, मिति २०८३ भदौ १ गतेको पत्रका आधारमा बालकलाई मंगलबार अ..